मालिकाको नीति ः “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार–अबको यात्रा युवा स्वरोजगार”

विकल्प न्यूज/बेनी असार १४ गते । पालिका अध्यक्ष वेगप्रसाद गर्बुजाद्धारा प्रस्तुत ः  आ.व. २०७९/८० को लागि श्रीमान् अध्यक्षद्वारा गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम  “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार – अबको यात्रा युवा स्वरोजगार” मालिका गाउँपालिका, म्याग्दीको यस गरिमामय सदनमा उपस्थितउपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण सभा सदस्यज्यूहरु, सर्वप्रथम स्थानीय सरकार गठन भई आम … Continue reading मालिकाको नीति ः “बजारमूखी कृषि, स्वास्थ्य र शिक्षामा दिगो पूर्वाधार–अबको यात्रा युवा स्वरोजगार”